Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

राजनिति


लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

१ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि "जेट गठबन्धन" सृजना गर्ने बारे आफू "धेरै सकारात्मक" रहेको र निर्णय "नजिकै रहौको" तर त्यसका निम्ति

नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

१ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उहाँले बढी प्रतिफल प्राप्त हुने आयोजना

दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान बस्ने

१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा

कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा गरिएकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, नेविसंघका कार्यकर्ता घाइते

१ जेठ, काठमाडाैँ । कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा भ्रष्टाचारकाे ५ वर्षे हदम्याद विधेयक खारेजका लागि गरिएकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण रूपमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी नेविसंघका नेताहरू प्रेमिका रानामगर,धर्म शाहि, हिक्मत शाहि, मन्दिप शाहलाई गिरफ्तार गरि तिनकुने प्रहरी चाैकीमा लगेको छ । प्रहरीसँग भएको विवादमा

अदालतले दियो रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

१ जेठ, काठमाडाैँ । जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो। उनी आइतबार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि

टोपबहादुर रायमाझीको सांसद पद खारेज

१ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको जानकारी गराएका थिए । उक्त जानकारीसँगै रायमाझीको संसद पद निलम्बनमा परेको छ । रायमाझी ३१ गते काठमाडाैँको बुढानलिकण्ठबाट करीब ८ बजे पक्राउ

मेरो चरित्रको बलात्कार गरियो : आरजु राणा

१ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसकी डा‍ सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन् । ‘‘आज म यहाँ उपस्थित

अग्रगामी शक्तिले नै  विकल्प दिनुपर्छ : बाबुराम भट्टराई

१ जेठ, काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन् । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा उनले वामपन्थी समाजवादी शक्तिले आफूलाई रुपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताए । “हामीले समाजवादी

टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालय पुर्याइयो

१ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । म्याद थपको प्रक्रियाअघि बढाउने क्रममा उनलाई सरकारी वकिलको कार्यालय लगिएको हो । उनी हिजो साँझ बुढानिलकण्ठबाट पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएदेखि काठमाडाैँ फर्किने भन्दै रायमाझि बुटवलबाटै फरार

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की

१ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।

सम्वन्धित समाचारहरु