Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

राजनिति


माओवादीसँगकाे बाँकी साइनाे पनि टुटाँउदै बाबुराम !

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रुपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएको छ । ४ मंसिर २०७९ मा भएको प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा नेसपा र माओवादी केन्द्रले एउटै चुनाव चिह्न प्रयोग गरेका थिए

माधवकुमार नेपाललाइ देउवाको अफर प्रधानमन्त्री मान्न तयार छु

काठमाडौ। नेपाली कांग्रेसका सभापति देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रास्वपासहित सँगै मिलेर जान आग्रह गरेका छन् । बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका थिए । देउवाले प्रचण्डले धोका

बागमती प्रदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले सामूहिक राजीनामा दिँदै

काठमाडौं। बागमती प्रेदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा नयाँ गठबन्धन बनाएसँगै त्यसको असर स्वरुप बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रिले सामुहिक राजिनामा दिने तयारी गरेका छन्। बागमतीमा प्रेदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा

माधव नेपाललाइ भेट्न देउवा पुगे कोटेश्वर

काठमाडौँ। कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका हुन् । नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको

रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,आजै शपथ गराउने तयारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ सत्ता गठबन्धनमा भएको भागबन्डामा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भन्ने सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित नयाँ बन्ने मन्त्रीहरूको शपथ आज बेलुकी ५ बजे गराउने तयारी छ ।

निर्णायक माधव नेपालः किन शक्ति केन्द्र घरमै धाउन थाले ?

काठमाडौ । एकीकृत समाजवादी नयाँ गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नयाँ गठबन्धनमा सहभागी हुन गरेको प्रस्तावमा एकीकृत समाजवादी सकारात्मक देखिएको हो । प्रचण्ड र ओली मंगलबार साँझ नेपालनिवास कोटेश्वर पुगेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । आपसी परामर्शविना प्रचण्डले गठबन्धन

मन्त्रिपरिषद् विस्तारको तयारी, दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका दलहरु आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा आन्तरिक छलफलमा व्यस्त भएका छन् । आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक-एक जना नेताहरु सम्मिलित कार्यदलले नेताहरुलाई टुंगो

त्रिशूली बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको उद्धार र उपचारको कार्य व्यवस्थित र प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन दिएका छन्। उनले लेखेका छन्, ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी

सरकारलाई दिएको समर्थन फिर्ता,अरू के गर्याे कांग्रेसले निर्णय?

काठमाडाैं । कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवानिवास बुढनीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

एमाले मुख्य सचेतकमा महेश र सचेतकमा सुनिता

काठमाडाैं । नेकपा एमालेको प्रतिनिधि सभा संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मामनोनयन हुनुभएको छ । दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन्।

सम्वन्धित समाचारहरु