Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

माओवादीसँगकाे बाँकी साइनाे पनि टुटाँउदै बाबुराम !


काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रुपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

४ मंसिर २०७९ मा भएको प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा नेसपा र माओवादी केन्द्रले एउटै चुनाव चिह्न प्रयोग गरेका थिए । माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेकाहरुमध्ये आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रुपमा अभिलेख गरिदिन माग गर्दै नेसपाले निर्वाचन आयोग र संघीय संसद सचिवालयमा निवेदन दिएको हो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?