Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

माधवकुमार नेपाललाइ देउवाको अफर प्रधानमन्त्री मान्न तयार छु


काठमाडौ। नेपाली कांग्रेसका सभापति देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रास्वपासहित सँगै मिलेर जान आग्रह गरेका छन् । बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका थिए ।

देउवाले प्रचण्डले धोका दिएको भन्दै मिलेर जान अनुरोध गरेका छन् । कांग्रेस, नेकपा एकीकृत समाजवादी,रास्वपा र साना दल मिले अंकगाणित पनि पुग्ने आंकलन गर्दै सभापति देउवाले नेपाललाई प्रधानमन्त्री मान्न तयार भएको बताएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?