Trending
>>   सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन >>   नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे >>   एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै >>   गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल >>   चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला >>   विकासमा अवरोध हुनु हुँदैनः सांसद भण्डारी >>   वातावरणमैत्री विकास आवश्यक छः सांसद बस्नेत >>   ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन >>   लामिन यामालले बार्सिलोनासँग २०३१ सम्मको सम्झौता गरे >>   गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

राजनिति


खानेपानी मन्त्री अब्दुल खानले दिए राजिनामा

१७ चैत्र, काठमाडाैँ । खानेपानी मन्त्री अब्दुल खानले राजिनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले दिएको जानकारी अनुसार जनमत पार्टीले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी मन्त्रालय नै पाउने भएपछि खान मन्त्रिमण्डलबाट बाहिरिएका हुन् ।

बेथिति रोकियो, ३ महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड

१७ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताएका छन्। शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताएका छन्। प्रधानमन्त्रीले भने, "बेथितिहरू

एमाले गठबन्धन भत्काउने खेलमा छैन : उपाध्यक्ष पौडेल

१७ चैत्र, कैलाली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन्। पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आएका उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन्। उनले भने,’अहिले एमाले सत्तामा जानकै

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता

१७ चैत्र, बारा । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२

एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्छः एमाले उपाध्यक्ष पाैडेल

१७ चैत्र, कैलाली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन भत्काउन एमाले सक्षम रहेको दाबी गरेका हुन् । 'तिथिमितितिर जान्न, मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

१७ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको

दिउँसो ३ बजे मन्त्रीहरूले शपथ लिने तयारी

१७ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि

बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दै रमेश खरेल

१७ चैत्र, काठमाडाैँ । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल उपनिर्वाचनमा लड्ने भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा २ बाट चुनाव लड्ने भएका हुन् । उनले आउँदो १० वैशाखमा हुने उपनिर्वाचनमा रास्वपाबाट बारा–२ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपाल

खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य

१७ चैत ,खोटाङ । खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएको छन्‌ । उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन्‌ । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ

पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

१६ चैत ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताएका छन्‌ । रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताए । “उपयुक्त ढङ्गले

सम्वन्धित समाचारहरु