Trending
>>   वास्तविक डाँकाहरू को हुन्? >>   के हो टुप्पी(शिखा )? धार्मिक,दार्शनिक र आध्यात्मिक दृष्टिले यस्ता छन् फाइदाहरु >>   बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली >>   सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा >>   चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >>   पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्चमा रिट दायर >>   वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार क्रियाशील छः मन्त्री ठकुरी >>   मधेसमा ८२ प्रतिशत धान रोपाईं सम्पन्न >>   विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः नेम्वाङ >>   राज्यले कैदीबन्दीलाई थुनेर राखेर वार्षिक २ अर्ब खर्च गर्दैछः सोविता गौतम
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

राजनिति


‘विस्फोटको संघारमा एकीकृत समाजवादी’

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि गरेको प्रहार एक अन्तर्वार्ताको अभिव्यक्ति मात्र होइन । यो एकीकृत समाजवादीको जग, वर्तमान र भविष्यमाथि नै प्रश्न उठाउने शक्तिशाली राजनीतिक दस्तावेज हो । यसले पार्टीभित्र लामो समयदेखि गुम्सिएको वैचारिक द्वन्द्व, सांगठनिक गतिहीनताप्रतिको निराशा र नेतृत्वप्रतिको अविश्वासलाई विस्फोटको

श्रमको सम्मानबिना समृद्धि सम्भव छैनः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबैले श्रमको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले श्रमिको हक र अधिकार सुनिश्चित गर्नको लागि ट्रेड युनियने खलेको ऐतिहासिक भूमिकालाई बिर्सन नहुने पनि बताए । श्रमको सम्मानको लागि औपचारिक कार्यक्रम

मुक्त कमैया, हलिया र गोठालालाई प्रमाणका आधारमा जग्गा दिने अधिकार भूमि समस्या समाधान आयोगलाई

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वास्तविक मुक्त कमैया, हलिया र गोठालालाई जग्गा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगलाई अधिकार प्रदान गरिसकिएको बताएका छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रवारको बैठकमा भूमि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका

भूमिहीनलाई जग्गा उपलब्ध गराउन नसक्दा स्वयं सरकारले खर्बौं राजश्व गुमाउनुपरेको छः मन्त्री थापा

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले देशभरका मुक्त कमैयाको पुनःस्थापना गर्नेगरी भूमि विधेयक ल्याउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले लामो समयदेखि मुक्त कमैयाहरु पुनःस्थापनको लागि पर्खिरहेको उल्लेख

सरकारले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रुपमा अघि बढाउँदै

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण व्युरोलाई छुट्टै विभागअन्तर्गत अघि बढाउने बताएका छन् । शुक्रवार लागुऔषध नियन्त्रण व्युरोको कोटेश्वरस्थित कार्यालयमा अवलोकन एवं निरीक्षणका क्रममा पुग्नुभएका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले नेपालमा लागुऔषधको बिगबिगी धेरै बढेर गएको बताए । यो ठूलो चुनौति बनिरहेकाले विभाग बनाएरै अघि बढ्नुपर्ने आवश्यकता रहेको

जातिय संकीर्णताले समाज र देश परिवर्तन हुन सक्दैनः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताए । जातको आधारमा

१९ वर्षमा महाकाली आयोजनाको भौतिक प्रगति २६ प्रतिशत

काठमाडौँ। १९ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिंचाई आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ । वि.स. २०६३ सालबाट शुरु भएको महाकाली सिंचाई आयोजनामा हालसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले जानकारी दिइन । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको

महाकाली सन्धी कार्यान्वयनको लागि कुटनीतिक पहल आवश्यकः उप–महानिर्देशक बराल

काठमाडौँ। जलस्रोत तथा सिंचाई विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरु प्रभावहिन भएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्मार्णधिन सिंचाई नहरहरुमा सन्धिअनुरुप पानी सदुपयोग गर्न नपाएको बताए । उनले महाकाली सन्धिअनुरुप पानी

संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको छः मुख्यमन्त्री लामा

काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताएका छन् । शुक्रवार भक्तपुरमा वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको इच्छा, आकांक्षा अनुसार पूरा कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गरे

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरुलाई दिनमा एक छाक

सम्वन्धित समाचारहरु