काठमाडौ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयनको निर्वाचन हुँदैछ । राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम- २ मा प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा भाग लिने र बझाङ- १ मा प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ। बैठकमा सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी मन्त्रीहरूलाई सहयोग गर्न र ऎतिहासिक अवसरलाइ सफल बनाउन हरसम्भव आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।
काठमाडौं । सरकारले गण्डकी ,मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूको पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले गण्डकीमा डिल्लीराज भट्ट ,मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रूपमा सिफारिस
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए । जवाफमा दाहालले पार्टीमा आफ्नो योगदान अनुसार
काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको
काठमाडाैं । माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन्। दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्। दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी)
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम ,भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतनयाँ सत्ता समीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभा लिने विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।
काठमाडौँ। संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मा र माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने भएका छन् । संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होछारको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले शुभकामना दिंदै ग्याल्पो ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास