काठमाडौ : कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवरी नदिने निर्णय गरेको छ। पदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।"विपक्षी दलहरूसँगको छलफलपछि राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ," उनले भने ।
काठमाडौ :राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने भएको छ। पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक पदाधिकारीले जानकारी दिए। माओवादीले उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गरेको प्रमुख प्रतिपक्षी कांग्रेसको यो निर्णय लिएमा राजनीतिमा ट्विस्ट देखिनेछ ।
काठमाडौ : कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई राष्ट्रिय सभाको उपाध्यक्षको बनाउने तयारी गरेको छ । यसबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। स्रोतका अनुसार यी दुई नामबारे छलफल भइरहेको छ। राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको समय
काठमाडौ : चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले चितवन २ मा आफूलाई निर्वाचित गर्न निवेदन दिने भएका छन् । उनले आज ११.३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्न लागेका हुन् । पूर्वराज्यन्त्री तथा संघीय संसदको निर्वाचनमा चितवन क्षेत्र नं २ मा पराजित उम्मेदवार उमेश श्रेष्ठले आफूले
काठमाडौ : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुने भएको छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताकोसमय तोकिएको छ । त्यस्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । आजै प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो । प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे बैठक बस्नेछ । "गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपामात्रै विषयमात्रै छैन, अन्य पनि छन् । निर्णयका
काठमाडौ : कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो । पदाधिकारी बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा छलफल हुन लागेको हो ।
२१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बताउने बताउनुभएको छ । पार्टीेको पाँचाँै केन्द्रिय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष नेपालले हाम्रो सिद्धान्त सही छ की गलत त्यो व्यवहारले देखाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी समाज बदल्न चाहन्छौँँ ।” अध्यक्ष