Trending
>>   गर्मीसँगै बढ्यो फलफूलको व्यापार >>   सहकारी पीडितहरुलाई राहत दिनेगरी बजेट आउँछः सचिव पोखरेल >>   लगातार दोस्रो हारपछि चितवनको यात्रा कठिन >>   आज मिति २०८२ साल वैशाख ०२ गते मंगलबार ,हेर्नुहोस् आजको राशिफल >>   बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… >>   वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय >>   आज मिति २०८२ साल वैशाख ०१ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस्
Logo
३ बैशाख २०८२, मंगलवार
३ बैशाख २०८२, मंगलवार

फोटो ग्यालरी


तस्विरमा कांग्रेस मधेश प्रदेश सम्मेलन (फाेटाे फिचर)

जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम प्रदेश सम्मेलनमा धनुषा जनकपुरमा सुरू भएकाे छ । प्रदेश सम्मेलनमा शेखर कोइराला भने सहभागी छैनन् ।  प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागेकाे थियाे  । सभापतिपछिको दोस्रो वरीयता नदिएकाले कोइराला निकटले हिजाे प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।  

पशुपतिमा उपमन्येश्वर महादेवको मुर्तिकाे प्राणप्रतिष्ठा (फाेटाे फिचर)

काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा उपमन्येश्वर महादेवको मुर्तिमा स्थापना र प्राणप्रतिष्ठा गरिएको हो । स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको थियो । यस क्षेत्रमा

तस्विरमा छैटौं राष्ट्रिय झण्डा दिवस (फोटो फिचर)

काठमाडाैं । आज छैटौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालेको थियो। २०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो।

तस्बिरमा बिपी महोत्सव

 २४ भदौ, काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म सञ्चालन हुने विपी साहित्य महोत्सव, २०८० आयोजना गरेको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन भएको पार्टीले जनाएको छ । महोत्सवको

एमालेको पार्टी कार्यालयमा पस्यो बाढी (तस्बिरहरू)

२३ श्रावण, काठमाडाैँ । नेकपा एमालेको मुख्यालयमा बाढी पसेको छ । सोमबार रातीदेखिको अविरल वर्षाका कारण आएको मनोहरा नदीको बाढी ललितपुर- च्यासलस्थित नेकपा एमालेको मुख्यालयमा पसेको हो । एमाले उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमा तस्बिर पाेस्ट गर्दै यसपटक पनि एमाले केन्द्रीय कार्यालयमा वर्षाले क्षति पुर्‍याएकाे बताएका छन् । अविरल वर्षाका कारण

सम्वन्धित समाचारहरु