Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पशुपतिमा उपमन्येश्वर महादेवको मुर्तिकाे प्राणप्रतिष्ठा (फाेटाे फिचर)


काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा उपमन्येश्वर महादेवको मुर्तिमा स्थापना र प्राणप्रतिष्ठा गरिएको हो ।

स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको थियो । यस क्षेत्रमा उपमन्यु गोत्रीय पाण्डे बंशको कुलदेवता समेत स्थापना गरीएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?