जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम प्रदेश सम्मेलनमा धनुषा जनकपुरमा सुरू भएकाे छ । प्रदेश सम्मेलनमा शेखर कोइराला भने सहभागी छैनन् ।
प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागेकाे थियाे । सभापतिपछिको दोस्रो वरीयता नदिएकाले कोइराला निकटले हिजाे प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।