Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

अभिनेत्री नम्रता सापकोटाकाे हट अवतार (फाेटाे फिचर)


काठमाडाैं । मोडल तथा अभिनेत्री नम्रता सापकोटाले बोल्ड तस्विर सार्वजनिक भएकाे छ । चलचित्र र म्युजिक भिडियोमा कामबाट केही समय विश्राम लिएर भारत भ्रमणमा निस्केकी नम्रताले समुद्री तटबाट बोल्ड तस्विर सार्वजनिक गरेकी हुन् ।

पछिल्ला वर्षहरुमा ओशोमा लागेकी नम्रता यतिबेला भारत केरलामा टिचर्स ट्रेनिङको कोर्स पनि गरिरहेकी छिन् । ओशो सन्यासीका रुपमा जीवनलाई सहज र स्वच्छन्द ढंगले अगाडि बढाइरहेकी उनी कलाकारितासँगै अध्यात्म दर्शनको बाटोमा समाहित भएकी छिन् । सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड र सुन्दर देखिएकी छिन् ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?