Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

अन्तर्वार्ता


अहिलेको सरकारले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्नेछः कुलमान घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गरेका छन् । विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गरेका थिए। जसमा

जेन-जी आन्दोलनः अस्पताल लैजाँदा र उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान, ३८ जना अझै अस्पतालमा

काठमाडौँ। भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको सरकारले जनाएको छ । भ्रष्टाचार, बेथितिविरुद्ध जेन—जी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो । जसमा ७६ जनाले ज्यान गुमाएका छन् । शुरुवातको समयमा देशभरका

समयमै निर्वाचन नभए संविधानहिनताको खतरा

काठमाडौँ। अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपालको अर्थनीति र परराष्ट्र नीति असफल भएकोले नेपालमा जेन—जी विद्रोह भएको दाबी गरेका छन् । उनले पछिल्लो १५ वर्षको असफल आर्थिक नीति र हालको कमजोर परराष्ट्र नीति कारण युवाहरुले असंगठित विद्रोह गरेको बताएका छन्। उनकाअनुसार आर्थिक मोर्चामा समयमै सुधार नहुँदा र अन्तर्राष्ट्रिय सम्बन्धमा परम्परागत मित्र

सरकार राजनीतिक प्रतिशोधमा उत्रियोः एमाले

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार राजनीतिक प्रतिशोधमा गएको बताएका छन् । आईतवार गुण्डुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर सरकार अघि बढिरहेको बताउदै निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखिएको जानकारी दिएका छन् । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य

देउवाको घरमा भेटिएको पैसाबारे भिडियोको आधारमा धारणा बनाउन हुँदैन : विश्वप्रकाश

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा धारणा बनाउन नहुने बताएका छन् । सभापतिको घरमा रकम कहाँ र कसरी आयो भन्ने कुराको जवाफ की बुढानीलकण्ठ दिनुपर्ने की सरकारले नै अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । जेन—जी आन्दोलनको क्रममा क्षति पुगेको नेपाली

‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’

काठमाडौँ। राजनीतिकशास्त्री तथा प्राध्यापक देवराज दाहालले भदौ २३ पछि निर्माण भएको देशको अवस्थालाई उच्चस्तरको राजनीतिक गतिशिलताको संज्ञा दिएका छन्  । उनले विभिन्न पक्ष र समूहहरूले आफ्ना माग राखेर निरन्तर बार्गेनिङ गरिरहेको अवस्था देखिएको बताउदै  उनले हालैको युवा आन्दोलनले केवल सरकार मात्र नभई शासन प्रणालीमै परिवर्तन गरेको उनले दाबी गरे ।

देशको स्वाधिनता गम्भीर अवस्थामा छः वर्षमान पुन

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणबारे सोच्नुपर्ने बताएका छन् । अहिलेसम्मका

अब म अध्यक्ष रहिनँः पुष्पकमल दाहाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका छन् । उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताएका छन् । उनले भने,

‘सेनाको जवाफदेहीता, हिंसा र विध्वंशको गम्भीर छानबिनको आवश्यकता’

काठमाडौँ। वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अन्तरिम सरकारको मुख्य प्राथमिकतामा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्  । भ्रष्टाचार नियन्त्रण र शान्ति पुनस्र्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि बताए।  प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख जिम्मेवारी निर्वाचनको तयारी, सुशासन प्रवद्र्धन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नु रहेको उल्लेख  गरेका छन् ।

नयाँ पुस्ता नै नयाँ शक्ति र नेपालको भविष्य– डा. बाबुराम भट्टराई

काठमाडौँ। नेपालको राजनीति फेरि एउटा निर्णायक मोडमा आइपुगेको छ । निरन्तरको अस्थिरता, पुराना दलहरूको असफलता, युवापुस्ताको बढ्दो असन्तोष र आन्दोलन, अनि संविधानको प्रयोगमा देखिएको विवादास्पद अवस्थाले नयाँ बहसलाई जन्म दिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको युवाको अभिव्यक्तिलाई सामान्य विरोधको रूपमा नलिन सबैलाई आग्रह गरेका छन् । उनकाअनुसार

सम्वन्धित समाचारहरु