काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्कबीच आइ.ई.एल.टि.एस र पी.टि.ईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौँ तलामा रहेको एजुकेशन पार्कमा आ.ई.एल.टि.एस र पी.टि.ई.को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताएकि छन् । साउथ एसिया नेटवर्क टिभीले आज यहाँ आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया सम्मेलनको उद्घाट्न गर्दै उनले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा समेत राखेकी छन् । मन्त्री शर्माले
नारायणगढ,चितवन। चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो । यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने
काठमाडौं। एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपिसिग) का नवनिर्वाचित अध्यक्ष एवं अधिवक्ता बाबुराम अर्यालले एसिया प्रसान्त क्षेत्रमा इन्टरनेटको नीति र प्रयोगका विषयमा अध्ययन र अनुसन्धान गर्ने बताएका छन् । त्यसैगरी, अध्यक्ष अर्यालले समुद्रभित्र तथा भौगालिक विसमता भएका ठाउँमा कसरी इन्टरनेट विकास गर्न सकिन्छ भनेर अध्ययन गर्ने भावी योजना रहेको
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ । नेपालको ‘इ-गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स’
काठमाडौं। नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ । यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । त्यसैगरी, टेलिकमले ८ पुसमा उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ समेत गरेको
काठमाडौं। संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न बैठक बोलाएको छ । उक्त समितिको बैठक बुधवारका लागि डाकिएको हो । सो बैठकमा छलफलका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई बोलाइएको समितिले जनाएको छ । यसअघि असोज २६ मा बसेको समितिको बैठकमा टेरामक्स
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) ले नीजि तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर/आर्किटेक्टहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । आज पत्रकार सम्मेलन गरी एशोसिएसनले यस्तो जानकारी दिएको हो ।
काठमाडाैं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो । उच्च शिक्षामा देखिएका चुनौतीलाई सम्बोधन गर्न ल्याइएको उक्त अवधारणालाई विज्ञहरूले सकारात्मकरुपमा लिए पनि
४ ,पुष ,काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो । राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।