Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

प्रदेश समाचार


विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम

१७ असार ,म्याग्दी । म्याग्दीका दुई वटा स्थानीय तहको ‘विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ लागू भएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–६ को जामुनाखर्क र मालिका गाउँपालिका–४ को महभिरमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । केन्द्रका प्रमुख किरण सिग्देलले व्यावसायिक कृषि र पशुपालनमार्फत विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले

राप्तीको बाढीमा फसेका छ ग्वालाको उद्धार

१७ असार ,कोहलपुर । बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका छ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल उद्धार गरिएको हो । शनिबार नदीको टापुमा बाख्रा चराउन गएका उनीहरु नदीमा बाढी आएपछि बाख्रासँगै टापुमा फसेका थिए

ललिता निवासको जग्गामा तारबार लगाउन जाँदै महानगरको टोली

१७ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने भएको छ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनसँगै महानगरको टोली तारबार लगाउन जाने भएको हो । आज २:३० बजे ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न महानगरको टोली जाने नगर प्रहरी बलका प्रमुख राजु

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

१७ असार, तनहुँ । विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई

नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने

१७ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन

सहिदका नाममा खोलिएका शिक्षालयप्रति पूर्वाग्रही हुन नहुने

१७ असार, लुम्बिनी । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताएका छन् । दाङको घोराहीस्थित सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयको आज अवलोकन गर्दै उनले सहिदका नाममा खोलिएका यस्ता शिक्षालयलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । मन्त्री मास्कीले सहिद

ओखलढुङ्गाका सुकुम्बासीलाई निस्सा वितरण, लालपूर्जाका लागि बाटो खुला

१७ असार, ओखलढुङ्गा । यहाँका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो । जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका–१ का राजु लुइँटेल र विनोद मगर, वडा नं ४ की बेलमाया राई, वडा नं

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटको विषयमा छलफल गरिने

१७ असार, हेटाैँडा । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक (आज) आइतबार बस्दै छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक विपक्षी दलको लगातारको विरोधपछि गत बुधवार स्थगित गरिएको थियो । विपक्षी दल र सत्तापक्षबीच

मकवानपुरमा ३३ किलोको अजिङ्गर फेला

१७ असार, मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका–३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ। अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन्। ‘अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ’, स्थानीय श्यामबहादुर राईले

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

१७ असार, जनकपुर । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र अन्य मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको

सम्वन्धित समाचारहरु