काठमाडौँ। ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी टेकु जोड्ने पक्की पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘समयमै नदी र
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन् । सोमवार राति सरकार र यातायात व्यवसायीहरुबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबाट होटल व्यवसायीदेखि निकासी पैठारी गर्नेहरु उत्साहित देखिएका छन् । बजेटमा सबै कुरा नआएपनि समेटिएका धेरै विषयहरु अत्यान्तै सकारात्मक रहेको भन्दै उनीहरुले अब कार्यान्वयन पक्ष बलियो
एजेन्सी। नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) र सिरियाली अन्तरिम अधिकारीहरूले सोमबार उत्तरी शहर एलेप्पोमा ठूलो मात्रामा कैदी आदानप्रदान पुनः शुरु गरेका छन् । जसले हप्ताको अवरोध समन्वय पछि तनाव कम गर्न नयाँ प्रयासहरूको संकेत गर्दछ
एजेन्सी। इस्तानबुलमा नवीकरण गरिएको शान्ति वार्तामा युक्रेनी र रुसी प्रतिनिधिमण्डलले सामान्य तर ठोस प्रगति गरेका छन् । जसले द्वन्द्व शुरु भएदेखि नै सबैभन्दा ठूलो कैदी आदानप्रदानसहित विस्तारित मानवीय उपायहरू मार्फत शत्रुता कम गर्ने सम्भावनाको लागि
एजेन्सी। संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तका अनुसार अप्रिल र मे महिनामा छिमेकी पाकिस्तान र इरानबाट कुल ५ लाख अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । फर्कनेहरूले अनिश्चित भविष्यको सामना गर्दै आफ्नो जीवन पुनर्निर्माण गर्न
एजेन्सी। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोमा परी तीन जनाको मृत्यु , दुई जना घाइते र सात जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्वाम्डो शहरको क्षेत्राधिकार अन्तर्गत पर्ने डेङ्क्वेन काउन्टीको मुता टाउनशिपमा राति
काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपालको समस्या नै लोकप्रियतावाद भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘पोस्ट बजेट अहोलिस्टिक डिसकर्स’मा बोल्दै उनले यस्तो बताएका हुन् ।