Trending
>>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार
   Accurate Khabar
ट्रम्पद्वारा स्टेबलकोइन कानूनमा हस्ताक्षर

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा आयोजित एक समारोहमा ऐतिहासिक स्टेबलकोइन ऐनलाई कानूनमा परिणत गर्न हस्ताक्षर गरेका छन् । जुन यस सम्बन्धमा पहिलो संघीय नियमन हो । अमेरिकी स्टेबलकोइन ऐन वा जीनियस ऐनका

क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी। दक्षिणी क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा शुक्रवार भएको विस्फोटमा तीन जना डेपुटीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । विष्फोट पूर्वी लस एञ्जलसको बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा भएको थियो । विभागका तीन सदस्यको मृत्यु

हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्युनिकरण र आदिवासी जनजातिका आवश्यकता सम्बोधनका लागि सरकार गम्भीर रूपमा अघि बढ्ने बताएका छन् । शुक्रवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित

काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको अस्तित्व र भुमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई दृढका साथ अघि बढ्न आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको

आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सबै जातजातिको

गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति

काठमाडौँ। गत आर्थिक वर्षमा वैदेशिक रोजगारको लागि ८ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जनाले

सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुरक्षाकर्मीहरुले धेरै समस्यामा

महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट

काठमाडौँ। नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती बिष्टले दोस्रो महिला कबड्डी विश्वकपमा तल जितेर फर्कने बताएकी छिन् । आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा महिला अब विश्वकपको दोस्रो संस्करण हुँदै छ

वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता

काठमाडौँ। महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दैै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिएका हुन् ।