काठमाडौँ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले तरलता, ब्याजदर र कर्जा व्यवस्थापनतर्फ आगामी मौद्रिक नीति केन्द्रित हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिका सम्बन्धमा भएको छलफलमा बोल्दै उनले ब्याजदर घट्न
काठमाडौँ। चक्कु प्रहार गरी हत्या गर्ने फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का वासुदेवप्रसाद साहलाई उनकै नाताका ज्वाईं पर्ने वर्ष ५५ को
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्
एजेन्सी। पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना रेकर्ड गरेको छ । औसत तापक्रम २०.४९ डिग्री सेल्सियस पुगेको छ । पहिलो गर्मीको लहरले जुन १७–२२ मा पश्चिमी र दक्षिणी युरोपलाई जलाएको छ । जसले स्पेन,
एजेन्सी। जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् । क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको
एजेन्सी। संयुक्त राष्ट्रसंघका एक अग्रणी अर्थशास्त्रीले जुलाई ९ देखि अगस्ट १ सम्म पारस्परिक भन्सार विराम बढाउने अमेरिकी निर्णयले अनिश्चितताको अवधिलाई लम्ब्याएको बताएका छन् । दीर्घकालीन लगानी र व्यापार सम्झौताहरूलाई कमजोर बनाएको र थप अनिश्चितता र
एजेन्सी। टर्किएको उत्तरपश्चिमी सीमावर्ती शहर एडिर्नमा तेल कुस्ती महोत्सव सम्पन्न भएको छ । शताब्दी पुरानो तेल कुस्ती महोत्सवले फेरि एक पटक भीडलाई उत्साहित र आकर्षित बनाएको हो । किर्कपिनार तेल कुस्ती महोत्सवको हप्ता लामो ६६४
एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) को ५९ औं सत्रले मंगलवार सबै मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव सर्वसम्मतिले पारित गरेको छ । चीनले २०१७ मा प्रश्ताव शुरु गरेपछि यो पहिलो पटक मतदान
कर्णाली। तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना
काठमाडौँ। नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् । आगामी जुलाई ११ देखि २१ तारिखसम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ ।