Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पश्चिमी युरोपमा गर्मीले जनजीवन प्रभावित


एजेन्सी। पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना रेकर्ड गरेको छ ।

औसत तापक्रम २०.४९ डिग्री सेल्सियस पुगेको छ । पहिलो गर्मीको लहरले जुन १७–२२ मा पश्चिमी र दक्षिणी युरोपलाई जलाएको छ । जसले स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, जर्मनी, अस्ट्रिया, स्विट्जरल्याण्ड र संयुक्त अधिराज्यलाई घेरेको छ ।महिनाको अन्त्यमा दोस्रो, बढी तिब्र गर्मीको लहर आयो । जुन ३० र जुलाई १ मा क्षेत्रीय दैनिक औसत २४.९ डिग्री सेल्सियस दर्ता गरिएको छ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?