Trending
>>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता >>   आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित >>   आज मिति २०८१ साल मङ्सिर १५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार
   Accurate khabar
भक्तपुरमा एक वर्षमा १ लाख ६७ हजार पर्यटक आए

२६ श्रावण, भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख

दुई दिनपछि खुल्यो जुम्ला – नाग्म सडक

२६ श्रावण, कर्णाली । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ । आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका

रुसले ५० वर्षपछि पहिलो पटक चन्द्रमा स्टेशनतर्फ पठायो रकेट

२६ श्रावण, एजेन्सी । रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ । रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

२६ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

२६ श्रावण, भोजपुर । भोजपुर  विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज  शिलान्यास गर्नुभएको हो । जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा

जाम खुलाउन वाकिटकी बोकेर खटिएका रास्वपाका कार्यकर्ता खोज्दै प्रहरी

२६ श्रावण, काठमाडाैँ । नेपाल प्रहरीले मुग्लिन-नारायणगढ सडक खण्डमा वाकिटकी बोकेर खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको खोजी सुरू गरेको छ । उक्त सडक खण्डमा पहिरो परेर रोकिएका सवारी सवारी साधनलाई व्यवस्थापन गर्न रास्वपाका र्यापिड टास्क फोर्सका

रास्वपाका सांसदहरूले संसद अवरोध भएको खण्डमा बैठक भत्ता र सुविधा नलिने

२६ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद नचलेको र अवरोध भएको खण्डमा बैठक भत्ता नलिने भएको छ । सांसदहरुले कुनै पनि कारण सासद नचलेको र अवरोध भएको अवस्थामा बैठक भत्ता लगायत कुनै सुविधा

ललिता निवास प्रकरणमा बयान दिन तयार छु : बाबुराम भट्टराई

२६ श्रावण, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्। विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग

सुन तस्करी प्रकरण : रोहन अडुकिया पक्राउ

२६ श्रावण, काठमाडाैँ । व्यापारी राकेशकुमार अडुकियाका छोरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा नाम जोडिएका राकेशका छोरा रोहन शुक्रबार पक्राउ परेका हुन् । उनलाई भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको

कांग्रेसका सांसद शर्मा पक्राउ परेको भन्दै एमालेकी सांसदले गरिन् विरोध

२६ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद् ज्वालाकुमारी साहले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ गरेकोप्रति विरोध जनाएकी छिन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले कांग्रेस सांसद शर्मा पक्राउप्रति आपत्ति जनाइन् ।