Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

जाम खुलाउन वाकिटकी बोकेर खटिएका रास्वपाका कार्यकर्ता खोज्दै प्रहरी


२६ श्रावण, काठमाडाैँ । नेपाल प्रहरीले मुग्लिन-नारायणगढ सडक खण्डमा वाकिटकी बोकेर खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको खोजी सुरू गरेको छ ।

उक्त सडक खण्डमा पहिरो परेर रोकिएका सवारी सवारी साधनलाई व्यवस्थापन गर्न रास्वपाका र्यापिड टास्क फोर्सका व्यक्तिहरू परिचालित भएका थिए ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फोटोमा एक व्यक्तिले सञ्चार साधन वाकीटकी प्रयोग गरिरहेको देखिएको छ । यसबारे चितवन जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाउँदै ती व्यक्तिको खोजी गर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले काम थालेको हो ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?