Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार
   Accurate khabar
राष्ट्रिय स्वतन्त्र पार्टीले रामचन्द्र पौडेललाई मत दिने

२५ फागुन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने भएको छ । बिहीबार बसेको रास्वपा बैठकले सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद रहेका छन्

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२५ फागुन, काठमाडाैँ। नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको

नेपाली कांग्रेस सभापति देउवाद्वारा मतदान

२५ फागुन, काठमाडाैँ। नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन् । अहिले

आशिफको पहिलो एकदिवसीय शतक, ओडिआईमा १००० रन पुरा

२५ फागुन, काठमाडाैँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालले गरे मतदान

२५ फागुन, काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राखिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । राष्ट्रपतिका दुवै

एकै ठाउँमा उभिएर एकअर्कालाई पौडेल र नेम्वाङले दिए विजयको शुभकामना

२५ फागुन, काठमाडाैँ। राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङले एक अर्कालाई वियजको शुभकामना दिएका छन् । संसद भवनमा निर्वाचन चलिरहँदा दुबै उम्मेदवारले शुभकामना व्यक्त गरेका हुन् । नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट

नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

२५ फागुन, काठमाडाैँ। नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । निर्वाचनकै दिन एक विज्ञप्ती निकाल्दै नेमकिपाले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने प्रष्ट पारेको हो । विज्ञप्तीमा कांग्रेस र एमालेकोतर्फबाट उम्मेदवार बनेका दुवै

न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा प्रचण्डविरुद्धको रिट

२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा

फिल्म ‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन

२५ फागुन, एजेन्सी। भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । शवना आजमीको निवासमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका

राष्ट्रपति पदका लागि प्रधानमन्त्री प्रचण्डले गरे मतदान

२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । राष्ट्रपतिका दुवै उम्मेदवार