Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने


२५ फागुन, काठमाडाैँ। नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ ।

निर्वाचनकै दिन एक विज्ञप्ती निकाल्दै नेमकिपाले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने प्रष्ट पारेको हो ।

विज्ञप्तीमा कांग्रेस र एमालेकोतर्फबाट उम्मेदवार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने उल्लेख गरिएको छ ।

बुधबार नेमकिपाले एमसीसी खारेजीको विषयलगायतका विषयमा सकारात्मक देखिएका पार्टीका उम्मेदवारलाई राष्ट्रपतिका लागि मतदान गर्ने बताएको थियो ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?