Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार
   Accurate khabar
बस दुर्घटनामा २४ जनाको मृत्यु

२२ श्रावण, एजेन्सी । मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको मिनीबस मोडमा पल्टिँदा उनीहरुको मृत्यु भएको स्थानीय

तीन दलका शीर्ष नेताको बैठक सुरु

२२ श्रावण, काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । सदनको गतिरोध, संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री

भारतीय लोक सभामा राहुल गान्धीको रि-इन्ट्री

२२ श्रावण, एजेन्सी । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ अगस्ट ४) मा गरेको

कम्बोडियाली नेता हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त

२२ श्रावण, काठमाडाैँ । करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । गत जुलाईमा भएको चुनावमा ‘शानदार

निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा (नामसहित)

२२ श्रावण, काठमाडाैँ । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको

दुई जिल्लामा फेरिए सिडिओ

२२ श्रावण, काठमाडाैँ । जाजरकोट र अछाममा सरकारले नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । गृह मन्त्रालयले जाजरकोटको रिक्त सिडिओमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारलाई र अछाममा जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यरत सहायक सिडिओ

सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गर्ने

२२ श्रावण, काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्ने भएको छ । सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद इकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका

सांसदलाई आफ्नो भूमिकामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

२२ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भूमिकालाई वृद्धि गर्न

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

२२ श्रावण, काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका

एनएमबी बैङ्कको खाताबाट ग्राहकको १ लाखभन्दा बढी रकम चोरी

२२ श्रावण, गोरखा । गोरखा सदरमुकाममा रहेको एनएमबी बैङ्कको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ। आफू बैङ्कको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनी झुक्याएर ग्राहकको खातामा भएको रकम