३० फागुन, कामठमाडाैँ । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुंगिएको छ । यसै वर्षको बैशाख ९ गते विवाह गरेकी उनको वैवाहिक सम्बन्ध टुंगिएको हो । उनले अमेरिका निवासी आशिष गेललसँग मागि विवाह गरेकी थिइन् । तर,
३० फागुन, काठमाडाैँ । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने
३० फागुन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि चितवनको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरूलाई
३० फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलर १३ पैसाले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा
३० फागुन, काठमाडाैँ । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ । बैठकले सिपिपिसिसी राष्ट्रिय
३० फागुन, काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
३० फागुन, काठमाडाैँ । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज
३० फागुन, एजेन्सी। डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ परेका छन् । भारतको भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका हुन् । भारतीय प्रहरी अधिकारीका अनुसार पक्राउ पर्नेमा निशम
३० फागुन, झापा । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी
३० फागुन, काठमाडाैँ । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेका छन् । सोमबार नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएका हुन् । वन अधिकृत मोहनराज काफ्लेले पाँच