Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

एक वर्ष नपुग्दै नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध अन्त्य


३० फागुन, कामठमाडाैँ । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुंगिएको छ । यसै वर्षको बैशाख ९ गते विवाह गरेकी उनको वैवाहिक सम्बन्ध टुंगिएको हो ।

उनले अमेरिका निवासी आशिष गेललसँग मागि विवाह गरेकी थिइन् । तर, अहिले उनका श्रीमानले अर्को विवाह गरेको बाहिरिएको छ ।

तर, यस विषयमा वर्षा सिवाकोटीले भने केही बताएकी छैनन् ।

तथापी, केही समयअघि उनीहरूले सामाजिक सञ्ञ्जाल इन्स्टाग्राममा एक अर्कालाई अनफलो गर्ने र तस्बिर समेत हटाएपछि उनीहरूको सम्बन्धमा दारार देखिएको बुझिएको थियो ।

वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवतीसँग विवाह गरेको बुझिएको छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?