Trending
>>   सञ्चारगृहमा प्रहरी हस्तक्षेप रोक्न कांग्रेसको चेतावनी >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार
   Accurate khabar
अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री महतको दाैडधुप

२९ श्रावण, काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दाैडधुप गरिरहेका छन् । मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा

गोरखापत्रमा कार्यरत १२ पत्रकारलाई बर्खास्त गरे कडा कदम चाल्ने प्रेस युनियनको चेतावनी

२९ श्रावण, काठमाडाैँ । नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिले गोरखापत्र संस्थानमा कार्यरत करार सेवाका १२ जना पत्रकारलाई हटाउने निर्देशनप्रति आपत्ति जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत हप्ता गैरकानुनी रूपमा नियक्त गरिएको भन्दै

कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार छु : प्रधानमन्त्री प्रचण्ड

२९ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार रहेको बताएका छन् । काठमाडाैँको बत्तिसपुतलीमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै सोमबार प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई

क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

२९ श्रावण, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका

जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु : नवनियुक्त मन्त्री अनितादेवी

२९ श्रावण, काठमाडाैँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र

कृष्ण महराका छोरा भन्छन् – सुन तस्करसँग कनेक्सन भएको आरोप भ्रमपूर्ण छ

२९ श्रावण, काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करसँग आफूहरुको कनेक्सन छ भन्नु भ्रमपूर्ण रहेको बताएका छन् । केही दिनयता केही सन्चारमाध्यमहरुले महराका बाबुछोराको सुन तस्करसँग कनेक्सन छ भनेर लगातार समाचार संप्रेषण गरेकोमा

तस्करीको सुन जोख्ने काम सुरू, टक्सार महाशाखाले सुन निकाल्दै

२९ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थलबाट निकालिँदै गरेको अवस्थामा बरामद गरिएको तस्करीको सुन जोख्न सुरू गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबारबाट सुन जोख्न सुरू गरेको हो । सुन जोख्नका लागि केन्द्रीय अनुसन्धान ब्युरो

अझै केही दिन वर्षा जारी रहने : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

२९ श्रावण, काठमाडाैँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह

‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राख्ने निर्णय

२९ श्रावण, गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौकिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

२९ श्रावण, पोखरा । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन्