Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार
   Accurate Khabar
बजेट निर्माण प्रक्रियाको सिसीटिभी संसदीय समितिले हेर्ने प्रस्ताव

काठमाडौं : सांसदहरुले बजेट निर्माण प्रक्रियाको सिसीटिभी संसदीय समितिले हेर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सोमबार सांसदहरुले राजस्वले व्यय गर्न नपुग्ने, सार्वजनिक ऋण तथा व्यापार घाटा बढ्दै जाने, मन्त्रीले योजना मनपरी बाँड्ने,

एमाले बैठक स्थगित

काठमाडौ : नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गतेका लागि आयोजित बैठक स्थगित गरिएको एमालेले जनाएको छ। पछिल्लो राजनीतिक घटनाक्रमका कारण स्थगित भएको एमालेले जनाएको छ।

शाखा अधिकृतको परीक्षा अनिश्चित

काठमाडौ : लोक सेवा आयोगले यही माघ २८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । आयोगले राजपत्राङ्कति तृतीय श्रेणी, शाखा

सरकारले जनसरोकारसँग सम्बन्धित विधेयकलाई प्राथमिकता दिएर संसदमा प्रस्तुत गर्ने

काठमाडौ : सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा छलफल गर्न आज बोलाउनु भएको बैठकमा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकहरुलाई

अबुनको स्वर, पवनको संगीतमा ‘ए चरी’ सार्वजनिक

काठमाडौं: गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ। टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले

किन ओझेलमा पलान्चोकी विजेश्वरी भगवती स्थापना दिवस?

-श्रीकृष्ण धिमाल  माघ शुल्क पुर्णिमा वि स ५६० मा आज भन्दा १ हजार ५ सय १९ बर्ष अघि बिजयास्वामिनिले राजसु यज्ञ सम्पन्न गरि पलान्चोकि विजेश्वरी भगवतिको प्रतिष्ठा गरेकि थिइन । मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

काठमाडौ : कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवरी नदिने निर्णय गरेको छ। पदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।"विपक्षी दलहरूसँगको छलफलपछि राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ,"

राजनीतिमा ट्विस्ट : राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौ :राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने भएको छ। पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक पदाधिकारीले जानकारी दिए। माओवादीले उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गरेको

कांग्रेसबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार पन्त कि गुरुङ ?

काठमाडौ : कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई  राष्ट्रिय सभाको उपाध्यक्षको बनाउने तयारी गरेको छ । यसबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। स्रोतका अनुसार यी दुई नामबारे छलफल भइरहेको छ। राष्ट्रियसभा उपाध्यक्षका