काठमाडौ। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना
आज मिति २०८० साल कार्तिक ७ गते मंगलवार ( oct 24, 2023 ) आश्विन शुक्लपक्ष दशमी १२:४९ बजेसम्म, त्यसपछी एकादशी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक
आज मिति २०८० साल कार्तिक ६ गते सोमवार ( oct 23, 2023 ) आश्विन शुक्लपक्ष नवमी १५:११ बजेसम्म त्यसपछी दशमी मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय
काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा
काभ्रेपलाञ्चोक। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती
काठमाडौँ । आज देशको पहाडी भू-भागमा आँशिक वदली रहे पनि बाँकी भू-भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया
काठमाडौं। नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्न टेन्डर आह्वान गरेको छ । निगमले आज सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज खरिदको लागि टेन्डर आह्वान गरेको हो। नेपाल वायुसेवा निगमले एयरलाइन्सको सोल्टी होटेल मा रहेको सेयर
काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणबाट मृत्यु भएका १० जना मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरु ( विष्ट र धामी सहित नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको ) शव नेपाल ल्याइएको छ भने बाकी
काठमाडौँ । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक
काठमाडौं । आज बिहान काठमाडौं उपत्यका र आसपासका जिल्लामा महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास लाई केन्द्रबिन्दु