Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

जसपा उपेन्द्र यादवको नेतृत्वमा दुई मन्त्रालय लिएर सरकारमा जाने


काठमाडाैं । उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)नयाँ सत्तासमीकरणमा दुई (स्वास्थ्य र वन ) मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।

जसपाका नेताहरूले यस विषयमा छलफल गर्दै उपेन्द्र यादवको नेतृत्वमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुने सम्भावना रहेको बताएका छन्। भने वन मन्त्रालयमा अहिलेकै मन्त्रीलाई निरन्तरता दिने या नयाँलाई बनाउने भन्ने निर्णय भइसकेको छैन ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?