२३ फाल्गुन २०८०, बुधबार
काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।
नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार
Accurate Khabar