काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले आफ्नो पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर आफ्नो पदभार ग्रहण गरेका हुन् ।
यससंगै आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार