काठमाडौं । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार
काठमाडौं। बागमती प्रेदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा नयाँ गठबन्धन बनाएसँगै त्यसको असर स्वरुप बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रिले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई
काठमाडाैं । उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)नयाँ सत्तासमीकरणमा दुई (स्वास्थ्य र वन ) मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो । जसपाका नेताहरूले यस विषयमा छलफल गर्दै उपेन्द्र यादवको नेतृत्वमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री
काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल प्रचण्डले नया सत्ता समीकरण बनाएपछि चिढिएका नेपालि कांग्रेसका सभापति शेर वहादुर देउवाले नेकपा माओवादी लाइ छाडेर नयाँ गठबन्धन बनाउने भन्दै मधेश केन्द्रित दलहरू संग छलफलमा जुटेका छन्
काठमाडाैं । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका छन् । एमाले उच्च स्राेतका अनुसार एमालेसँग पनि समानान्तर छलफल भइरहेकाे छ । विश्वासकाे मतसँगै कांग्रेस एमाले गठबन्धन बनाउने तयारी छ । नेपाली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए । उनका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा
जनकपुरधाम । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेश केन्द्रित तीन दलका अध्यक्ष एकसाथ भेट्न तयार भएका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ ।
काठमाडौं । एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव