Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नयाँ गठबन्धनमा देउवा : मधेशवादी दलसँग छलफल


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल प्रचण्डले नया सत्ता समीकरण बनाएपछि चिढिएका नेपालि कांग्रेसका सभापति शेर वहादुर देउवाले नेकपा माओवादी लाइ छाडेर नयाँ गठबन्धन बनाउने भन्दै मधेश केन्द्रित दलहरू संग छलफलमा जुटेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ,लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा छन् । बैठकमा कांग्रेसबाट डा. शेखर कोइराला र गगन थापा पनि सहभागी छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?