Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार
   Accurate Khabar
अब्राहम लिंकनकाे चिठ्ठी: जीवनभर पुस्तकमा पढेकाे एउटा भाइरल झुठ !

-हाेमराज आचार्य हाम्रो पाठ्यपुस्तक अडिटको रिपोर्ट सार्वजनिक भएको छ । मैले अडिटको क्रममा पत्ता लागेको एउटा तथ्य फोटोमा राखेको छु । यो कक्षा १० को नेपाली पेज नं. २४३ को सुनाइ पाठको फोटो हो ।

धुलिखेल–खावा सडक बनाउने सहमतिपछि जिसस प्रमूख गौतमले तोडे अनसन !

काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडक विस्तारममा भैरहेको ढिलाइ अन्त्य गर्ने सहमितपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपककुमार गौतमले अनशन ताेडेका छन । गौतमले शुक्रबार दिउँसोदेखि अरनिको राजमार्गको खावामा आमरण अनशन सुरु गरेका थिए । धुलिखेलदेखि खावासम्मको

बनेपाको युएम साकोसका बचतकर्ताले पैसा फिर्ता पाएनन्

काभ्रेपलान्चोक । बनेपामा रहेको युएम साकोसका बचतकर्ताले पैसा फिर्ता नपाएकाृ उजुरी परेकाे छ । प्रदेश मन्त्रालयबाट अनुसन्धान र कार्बाही गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरेको १४ दिन बितेकाे छ ।

वडा कार्यालयको दुरुपयोगः कार्यालयभित्रै रक्सी र हुक्का सहित रात्री भोज !

काभ्रेपलान्चोक । तेमाल गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालयको दुरुपयोग भएकाे पाइएकाे छ । वडा कार्यालयभित्रै रक्सी र हुक्का सहितकाे रात्री भोज गरेकाे पाइएकाे हाे । https://www.facebook.com/milijuli.khabar.3/videos/802288121737281/

चौंरीदेउराली गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा

काभ्रेपलान्चोक। चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई सहित काभ्रेपलान्चोकका ३ जना जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा परेकाे छ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा नदिन गरेकाे आदेश विपरित विदा दिएको विरुद्ध अदालतको अवहेलना मुद्धा  परेकाे

प्रकृतिको वरदान तितेपाती, फाइदा अनेकभाँती !

सम्माेद आचार्य । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा

पलान्चोकी विजेश्वरी भगवती प्रतिष्ठाका तथ्यहरू

-श्रीकृष्ण धिमाल माघ शुल्क पुर्णिमा वि स ५६० मा आज भन्दा १ हजार ५ सय २० बर्ष अघि बिजयास्वामिनिले राजसु यज्ञ सम्पन्न गरि पलान्चोकि विजेश्वरी भगवतिको प्रतिष्ठा गरेकि थिइन । मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्नेकाे लर्काे… (फाेटाे फिचर)

काठमाडाैं । पछिल्लो समय रोजगारी र अध्ययनका लागि बिदेसिनेहरूको ताँती र तस्बिरले सामाजिक सञ्जालहरू भरिएका हुन्छन् । अध्ययनका लागि बिदेसिने सबैजसो युवाले उतै स्थायी बसोबास बनाउने गरेका छन्, जुन कम विडम्बनापूर्ण कुरा होइन । वैध–अवैध रूपमा युरोप,

यसरी पक्राउ परिन प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ । शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका घर भई  काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी

प्रेम र रोमान्स समेटिएको “आखाँ झुम्न थाल्यो” सार्वजनिक (भिडियो सहित)

काठमाडाैं । गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो