Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

चौंरीदेउराली गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा


काभ्रेपलान्चोक। चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई सहित काभ्रेपलान्चोकका ३ जना जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा परेकाे छ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा नदिन गरेकाे आदेश विपरित विदा दिएको विरुद्ध अदालतको अवहेलना मुद्धा  परेकाे हाे ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले शुक्रबार सरकारले फागुन १ गते दिँदै आएको जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश गरेकाे थियाे । शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?