काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडक विस्तारममा भैरहेको ढिलाइ अन्त्य गर्ने सहमितपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपककुमार गौतमले अनशन ताेडेका छन । गौतमले शुक्रबार दिउँसोदेखि अरनिको राजमार्गको खावामा आमरण अनशन सुरु गरेका थिए ।
धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको कामको सम्झौता अवधि चैत १९ गते सकिदैँछ । २०७९ जेठ २० गते भएको सम्झौता अनुसार सडक विस्तारको काम हुन सकेको छैन् ।
प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार