सिन्ह्वा। अमेरिकी उपराष्ट्रपति र डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले सीएनएनसँग अन्तर्वार्ता दिएकी छिन् । सीएनएनले मिनेसोटाका गभर्नर र डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जसँगै ह्यारिस नेटवर्कका प्रमुख राजनीतिक संवाददाता र एन्कर दाना बाससँग सामेल
सिन्ह्वा। अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गरेका छन् । सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति
काठमाडौं। नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ । आज बिहान सम्पन्न मत परिणामअनुसार ८४ जना पोलिटब्यूरो सदस्यमा चयन भएका छन् । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज
काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०÷८१ सभा समक्ष पेस गर्नुहुने
काठमाडौ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० पेश गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी,प्रतिनिधि
काठमाडौ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समासामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै बैठकले तेस्रो चरणको
काठमाडौ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल
काठमाडौ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीको शपथग्रहण, पोलिटब्युरो सदस्यहरुको शपथग्रहण हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली