Trending
>>   आज मिति २०८१ साल माघ ०४ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   डा. भीम रावलद्वारा पार्टीको नाम सार्वजनिक >>   एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली >>   च्याट जिपिटी, एआई अब नेपालका लागि नौलो कुरा होइन : प्रधानमन्त्री >>   जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने >>   संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो >>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत


काठमाडौँ। तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्टमा भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ ।  यो झन्डै पाँच वर्षमा दोस्रो पटक हो जब समग्र खुद्रा मुद्रास्फीति केन्द्रिय बैंकको मुद्रास्फीति लक्ष्य ४ प्रतिशतभन्दा तल झरेको थियो ।

ग्रामीण र शहरीहरूको लागि समान मुद्रास्फीति दर क्रमशः ४.१६ प्रतिशत र ३.१४ प्रतिशत छ । मुद्रास्फीतिमा गिरावट मसला, मासु र माछा र दाल तथा उत्पादनहरू आदि उपसमूहहरूमा परेको छ ।

तथ्यांकअनुसार भदौमा तरकारीको मूल्य १०.७१ प्रतिशतले बढेको छ भने दालको मूल्य १३.६० प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?