काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताएका छन् । पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आज (आईतवार) देखि शुरु हुँदैछ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिष्पर्धा
काठमाडौं । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ९ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । त्यस्तै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा
काठमान्डौ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र
आज मिति २०८१ साल भदौ १६ गते आइतबार ( 01 sep, 2024) भाद्र कृष्णपक्ष चतुर्दशी ०४:५७ बजेसम्म, त्यसपछी औंसी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने
काठमाडौं । मनाङमा भूकम्प गएको छ ।आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रश्ताव आईतवार बन्ने केन्द्रिय समितिको बैठकबाट पास हुने दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो
इजिप्ट । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा बिजुली मेट्रो लाइनको वित्तपोषण गर्न एशियाली पूर्वाधार लगानी बैंकबाट ऋण स्वीकृत गर्नुभएको छ । गत वर्ष जुलाईमा इजिप्टको अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय र एआईआईबीबीच हस्ताक्षर भएको