Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार
   Accurate Khabar
आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफनो पार्टीले आसन्न निर्वाचनमा पाँच वर्ष स्थायी सरकार चलाउने म्याण्डेटको अपेक्षा गरेको बताउनुभएको छ । बुधवार सुदूरपश्चिमको धनगढीका आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको

देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ । बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । वरिष्ठ नेता

कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गर्नुभएको छ । धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई

समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाजवाद र साम्यवाद असफल भइसकेको भन्दै संवद्र्धनवादलाई राष्ट्र निर्माण र संरक्षणको मार्ग भन्दै अगाडि सारेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुक र राष्ट्रलाई प्राथमिकता दिने वैचारिक

सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश

सर्लाही। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जसमा वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, मनिष मिश्र र केदारसिंह ठटौला सहितका  नेताहरु रहेकाछन्। सर्लाही ४ का उम्मेदवार र कांग्रेस सभापति गगनकुमार थापाले नवप्रवेशी

अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत

म्युनिख। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका हुन्। दुवै पक्षले सन् २०२६ लाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व

राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज कार्यक्रममार्फत पत्र सार्वजनिक गर्नुभएको हो। सङ्कल्प पत्रले राजनीतिक स्थिरता, सुशासन, आर्थिक सुधार,

महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा

काठमाडौं । आइतबार पर्ने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको छ। रङरोगन, सरसफाइसँगै साधु–सन्तहरूको आगमन बढेको छ भने सुरक्षासहित भीड व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीको

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

म्युनिख, जर्मनी । उर्सुला भोन डेर लेयनले युरोपले अब आफ्नै सुरक्षाको जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ। म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उहाँले प्रभावकारी प्रहार क्षमता र रणनीतिक सक्षमतासहित युरोपेली रक्षा संरचना मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले