Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार
   Accurate Khabar
लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भुमिका अविस्मरणीयः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजि श्रदाञ्जली सभामा बोल्दै सभापति देउवाले काँग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गी

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिद्वारा अनिश्चिकालिन जनआन्दोलनको घोषणा

काठमाडौँ। राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको छ । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन शुरु गर्ने बताएका छन् । उनले आन्दोलन

राजाले गद्दी त्यागेर सुख पाउँदैनन्, देशको स्वार्थका लागि पनि राजा चाहिन्छः केशरबहादुर विष्ट

काठमाडौँ। राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादु विष्टले राजसहितको प्रजातन्त्र पुनस्र्थापित हुने दाबी गरेका छन् । बिहीवार राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र संवद्र्धनवादी राजनीतिक नेतृत्व

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बोलाएका छन् आजको बैठकमा भारत-पाकिस्तान तनाव,  आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाहीबारे समीक्षा,समसामयिक राजनीतिकका विषयमा छलफल हुने साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत

राजावादीले आज आन्दोलनको घोषणा गर्दै

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आज (बिहीबार) आन्दोलनको घोषणा गर्दैछ । काठमाडौंको सुकेधारास्थित दिउँसो १ बजे नवदुर्गा पार्टी प्यालेसमा हुने घोषणासभामा

इजरायली हवाई आक्रमणमा हिज्बुल्लाह सदस्यको मृत्यु

एजेन्सी। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा एक हिज्बुल्लाह सदस्यको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । लेबनानी नागरिक रक्षाको एक स्रोतले बताएअनुसार कफर रेमेन र नाब्तिह बीचको विश्वविद्यालय

नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा

काठमाडौँ। नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा फेला परेका छन् । बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालेका अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको

निःशुल्क आँखा शिविरबाट सात सय जना लाभान्वित

म्याग्दी । मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन् । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ

गत वर्ष अफगानिस्तानद्वारा १५ मिलियन डलर बढीको कार्पेट निर्यात

एजेन्सी। अफगानिस्तानले गत वर्ष १५ मिलियन अमेरिकी डलरभन्दा बढीको कार्पेट निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले यस्तो जानकारी दिएका हुन्। अफगानिस्तानले १४०३ (फारसी क्यालेन्डरमा) मा १५.२ मिलियन अमेरिकी

अर्धसैनिक बललाई समर्थन गरेको भन्दै सुडानले युएईसँगको सम्बन्ध तोड्यो

एजेन्सी। सुडानको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँगको कुटनीतिक सम्बन्ध तोड्ने र आफ्नो राजदुतलाई फिर्ता बोलाउने बताएको छ । साथै युएईलाई आक्रमणकारी राज्य घोषणा समेत गरेको छ । रक्षामन्त्री यासिन इब्राहिम यासिनले सरकारी टेलिभिजनमा बोल्दै