काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
काठमाडौँ । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् । शुक्रवार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवनबीमाको माग
काठमाडौँ । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा हिजो राती १ः२० मा पहिरोमा परेर मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू रहेको भारतीय अखबार नवभारत टाइम्सले
काठमाडौं। नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा ६ जना कर्मचारी मागेको छ। बोर्डले सहायक निर्देशक, वरिष्ठ सहायक लगायत पदमा कर्मचारी माग गरेको छ। आवेदन दिन इच्छुकले भदौ २७ गतेसम्म अनलाइनमार्फत र दोब्बर दस्तुर तिरेर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई ढिलाई नगरी पक्राउ गर्नुपर्ने बताएका छन्। उनले भने, ‘रबि लामिछानेलाई थुन्न
काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा १५ अचेत अवस्थामा , ११ यात्रु बेपत्ता र दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट
काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा उद्दारकर्मीहरूले १५ अचेत यात्रुलाई निकालेको छन् भने ११ यात्रु बेपत्ता भएका छन् । सुरक्षाकर्मीहरूले घाइते यात्रुहरूलाई
काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध
काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा बसमा रहेका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । झण्डै ४० यात्रु बोकेर पोखराबाट काठमाडौंतर्फ
काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको छ। झण्डै ४० यात्रु बोकेर पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ ।