१७ असार ,काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधीले बिकासका योजनामा बजेट माग्दै मन्त्रालयका ढोकाढोका चाहर्ने प्रबृत्ति अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय सभाको दिगो बिकास तथा सुशासन समिति र गण्डकी
१७ असार ,काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए
काठमाडौ : संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको आठौं अधिवेशनमा सत्याल अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै समाजको उपाध्यक्षमा सृजना घिमिरे र
डडेलधुरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताउनु भएको छ । यसका लागि नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताएका छन्। कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै
हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यले पोखरामा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ बजे परोपकारी साङ्गीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको
२४ जेठ, काठमाडाैँ । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष
९ जेष्ठ ,काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकको निक्षेप रकम बैंकमा सुरक्षित रहेको जनाएको छ । केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले गरेको रकमान्तर सम्बन्धित ग्राहकको खातामा शोधभर्ना गरिसको जनाउँदै सामाजिक सञ्जालमा
८ जेष्ठ ,काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छिन् । यही जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन्
२९ बैशाख, लुम्बिनी । दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिनमा भव्य रुपमा जारी छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जारी मार्ट दोस्रो दिनमा होटल पवन प्यालेसमा उत्साहित रुपमा भइरहेकाे छ । मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी
११ बैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले