Trending
>>   मौसम : देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना >>   आज मिति २०८२ साल जेठ ०८ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अख्तियारमा पठाउने संसदीय समितिको निर्णय >>   मौसम विज्ञान विभाग र इप्पानबीच समझदारी पत्रमा हस्ताक्षर >>   विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक >>   सूर्य नेपाल च्यालेन्जः दोस्रो दिन शुक्रलाई एकल अग्रता >>   उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल >>   पुनः सबै समितिको पुनःविचारका लागि आग्रह गरौँ, नत्र अरुको अपमान नगर्नुस्ः सभापति पोखरेल >>   संघीय लोकतान्त्रिक मोर्चाले भन्योः भूमाफिया पोस्ने भूमि विधेयक फिर्ता लैजाउ >>   पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः योगेश भट्टराई
Logo
९ जेष्ठ २०८२, बिहीबार
९ जेष्ठ २०८२, बिहीबार
   Accurate Khabar
आज मिति २०८० साल असोज ३ गते बुधबार , हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साल असोज ३ गते बुधबार ( Sep 20, 2023 ) भाद्र शुक्ल पञ्चमी १०:४३ बजेसम्म, त्यसपछी षष्ठी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५१ बजे सुर्यास्त साझ – १८:०२ बजे नक्षत्र :

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बाट द्रुत बस सेवा सडक लेनकोअनुगमन

२,असोज ,काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाले भोलि (२०८० असोज ३ गते)देखी काठमाडौंको रत्नपार्कबाट भक्तपुरको सुर्यबिनायक सम्म संचालन हुन गैरहेको द्रुत बस सेवाको लागि निर्माण गरिएको सडक लेनको आज अनुगमन गर्नुभएको छ।

सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

२,असोज ,काठमाडौँ ।नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा मन्त्री

रास्ट्रपति बाट गणेशमान सिंहको पूर्णकदको सालिक अनावरण

२,असोज ,भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएर गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिड्न सक्यौ भनेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च

१९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई

२ ,असोज ,काठमाडौँ । १९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागि हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे

२ ,असोज ,गण्डकी।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन्  । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना,

संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री

२ ,असोज ,काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८०

एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने

२ ,असोज ,काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२ ,असोज ,काठमाडौँ ।सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १

कपिलवस्तुमा छोराको कुटपिट बाट बाबुको मृत्यु

२ ,असोज ,काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८, पुलचोकमा छोराले बाबुको हत्या गरेका छन् । सोमबार राति २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै कुटपिट