काठमाडाैं । सर्वोच्च अदालतले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय सुरुकै नागरिकताका आधारमा संघीय संसद्को महासचिव भएकाले नियुक्ति बदर गर्न नहुने आदेश जारी गरेको थियाे ।
गृहमन्त्रीले कान्तिपुर अध्यक्षका विरुद्ध प्रतिशोध गरे भन्ने नेताहरू र केही सञ्चारकर्मीहरूले संसदका महासचिवविरुद्ध प्रतिशोध सुरु गरेका छन् ।
प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार