Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दशैँ (विजया दशमी) को नवौँ दिन नवकन्याहरुको पूजा गरेका छन् । बुधवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेका हुन् । विजया दशैँको पहिलो

फेरि प्रभावित हुन सक्छ दशौं राष्ट्रिय खेलकुद, सदस्यसचिव घिसिङ भन्छन् आयोजना हुन्छ

काठमाडौँ। जेनजी आन्दोलनपछि देशमा अन्तरिम सरकार आए पनि अधिकांश ठूला प्रतियोगिताहरू प्रभावित हुँदा नेपाली खेलकुद क्षति पुगेको छ । देशमा भएको पछिल्लो घटना क्रमले विभिन्न घरेलु प्रतियोगिताहरूका आयोजनाका मिति सरेका छन् भने मैत्रीपूर्ण फुटबल, अन्तर्राष्ट्रिय

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन (तस्बिरहरु)

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् । मंगलवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गरेका छन्। पूजा आराधना र दर्शन गर्नुका साथै उहाँले टीका र प्रसाद ग्रहण गरेका

जेन-जी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस

काठमाडौँ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेन—जी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताएका छन् । आन्तरिक पर्यटकहरु पनि जेन जी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उनको भनाइ छ । वाह्य पर्यटकरु

सरकारी वकिलको पत्रपछि महेश बस्नेतमाथि साइबर अनुसन्धान तिव्र

काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा भएको आपत्तिजनक पोस्टको विषयमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ। कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसन्धान अधिकृतलाई पठाएको पत्रमा सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा थप

घनश्यामको अनुमानः राजनीतिक दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षिय द्वन्द्वमा फस्दैछ

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरुमा बहानाबाजी शुरु भइसकेको बताएका छन् । जेन जी आन्दोलनको माग पुराना नेताहरुको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी

प्रचण्डले आन्तरिक लोकतन्त्रका नाममा संकट पैदा गर्दैछन् : घनश्याम भुसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका

काठमाडौंमा खसीबोका किनमेल जारी

काठमाडौँ। चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका

दशैँघरमा फूलपाती भित्र्याउने चटारो

काठमाडौँ। आज फूलपाती नेपालीहरुको महान पर्व विजया दशमीको सप्तमी तिथीमा जमरा राखिएको दशैँ घरमा फूलपाती भित्र्याउने गरिन्छ । घरघरका साथै दशैँ घर, शक्तिपीठहरुमा फूलपाती भित्र्याउनेको चटारो देख्न सकिन्छ । काठमाडां उपत्यकाको भद्रकाली, मैतीदेवि, नक्शाल भगवती,

५ घण्टापछि नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो

काठमाडौं। काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमवार सबिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो । आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको