Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार
   Accurate Khabar
उच्च अदालतको न्यायाधीशमा २७ को नाम सिफारिस

२९ भदौ, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो। बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६

इञ्जिनियरिङको शुल्क वृद्धि मान्य नहुने संयुक्त विद्यार्थी आन्दोलनको चेतावनी !

काठमाडौंः संयुक्त विद्यार्थी आन्दोलनले इञ्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरे मान्य नहुने चेतावनी दिएको छ । आज इञ्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयको प्रांगणमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पुरानै शुल्क कायम गर्न माग गरे । यसअघि

यसबर्ष संविधान दिवसमा बिभुषण नदिईने

२९ भदौ, काठमाडौं । सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी

माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट

काठमाडौं : माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट

कामाद जर्नलका लेखकहरूको अन्तर्क्रिया

काठमाण्डौंः प्रशासन¸ व्यवस्थापन र विकास केन्द्र९कामाद०को आयोजनामाकामाद जर्नलका लेखकहरूको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। विगत २५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको कामाद जर्नललाई आगामी दिनमा थप परिष्कृतर परिमार्जन गरी अझ बढी स्तरीय¸ पठनीय¸सङ्ग्रहणीय र सबैको पहुँचयोग्य

यातायात परिषद्को पहिलो बैठक: प्राधिकरणको कार्य क्षेत्रभित्र निर्णय गर्नुअघि समन्वय गर्न अनुरोध

काठमाडौँ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नु अघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदको बैठकले निर्णय गरेको छ

आर्यघाटबाट फर्केपछि सुवासलाई सम्झँदा….

-केपि शर्मा ओली प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार प्रजातन्त्रमा हुने सुस्तगतिको विकास नै तानाशाही र साम्यवादीलाई शीर उठाउने मौका : बीपी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो

कञ्चनपुरका आरक्ष पीडितले माइतीघरमा थाले भोक हड्ताल, यस्ता छन् पाँच बुँदे माग

काठमाडौं, २६ भदौ : कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले देशको राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन् । आरक्षबाट विस्थापित भएको २२ वर्ष वितिसक्दा पनि पुनस्र्थापनामा राज्यले वेवास्ता