Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
चौंरीदेउराली गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा

काभ्रेपलान्चोक। चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई सहित काभ्रेपलान्चोकका ३ जना जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा परेकाे छ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा नदिन गरेकाे आदेश विपरित विदा दिएको विरुद्ध अदालतको अवहेलना मुद्धा  परेकाे

प्रकृतिको वरदान तितेपाती, फाइदा अनेकभाँती !

सम्माेद आचार्य । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा

पलान्चोकी विजेश्वरी भगवती प्रतिष्ठाका तथ्यहरू

-श्रीकृष्ण धिमाल माघ शुल्क पुर्णिमा वि स ५६० मा आज भन्दा १ हजार ५ सय २० बर्ष अघि बिजयास्वामिनिले राजसु यज्ञ सम्पन्न गरि पलान्चोकि विजेश्वरी भगवतिको प्रतिष्ठा गरेकि थिइन । मागशुक्ल पुर्णिामाका दिन स्थापना भएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्नेकाे लर्काे… (फाेटाे फिचर)

काठमाडाैं । पछिल्लो समय रोजगारी र अध्ययनका लागि बिदेसिनेहरूको ताँती र तस्बिरले सामाजिक सञ्जालहरू भरिएका हुन्छन् । अध्ययनका लागि बिदेसिने सबैजसो युवाले उतै स्थायी बसोबास बनाउने गरेका छन्, जुन कम विडम्बनापूर्ण कुरा होइन । वैध–अवैध रूपमा युरोप,

यसरी पक्राउ परिन प्रसूतिगृहबाट शिशु चोरी गर्ने महिला

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ । शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका घर भई  काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी

प्रेम र रोमान्स समेटिएको “आखाँ झुम्न थाल्यो” सार्वजनिक (भिडियो सहित)

काठमाडाैं । गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो

नवनिर्वाचित र वहालवाला राष्ट्रियसभा सदस्यबीच अन्तरक्रिया गराँउदै कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कांग्रेस संसदीय दलका अनुसार फागुन १३ गते आईतबार विहान १०ः३०

पलान्चोकि विजेश्वरी भगवति १५ सय २१ औँ बर्ष प्रवेश

काभ्रेपलान्चोक । आज माघशुक्ल पुर्णिमाका दिनदेखि पलान्चोकि विजेश्वरी भगवति १५ सय २० बर्ष पूरा गरि २१ औ बर्ष प्रवेश गर्ने छिन । माघशुक्ल पुर्णिामा वि स ५६०मा बिजयस्वामिले राजसुयज्ञ सम्पन्न गरी पलाञ्चोकि विजेश्वरी भगवति स्थापना

आमा बनिन् रेखा, छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी

काठमाडाैं । अभिनेत्री रेखा थापा आमा बनेकी छन्। उनी शुक्रबार अमेरिकामा आमा बनेकी हुन्। उनले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन्। रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्। 'हेर आकाशमा कालो

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ।शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा