Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

किन हुन्छ टाइफाइड ? यस्तो छ लक्षण र बच्ने उपाय


गर्मि मौसमको सुरुवातसंगै टाइफाइड पनि हुन सक्छ।टाइफाइड कलेजोको कमजोरीले निम्त्याउने एक संक्रामक रोग हो । यसलाई लाई म्यादी ज्वरो पनि भनिन्छ ।दुषित खाना वा पानीको माध्यमबाट हुने यसमा ‘साल्मोनेला टाइफी’ प्रजातिको ब्याक्टेरियाका हुन्छ । संक्रमण भएको ६ देखि ३० दिनसम्म र त्यसपछि पनि लक्षण देखा पर्ने गर्छ । यो सुरुमा सासान्य ज्वरो आउने र बिस्तारै बढ्दै जाने,धेरै टाउको दुख्ने , शरीरमा स–साना बिबिरा आउने, फियो बढ्ने , सुक्खा खोकी लाग्ने, जिउ दुख्ने ,थकान महसुस हुने, पेट दुख्ने, पखाला लाग्ने,खाना नरुच्ने तथा वाकवाकी लाग्ने संकेत देखिन्छ।

यस्ता संकेत देखिए बिरामीले सक्दो आराम गर्ने ,धरै मात्रामा झोलिलो पदार्थ खाने, सफा पानी प्रशस्त पिउने ,प्रोटिन तथा भिटामिनयुक्त खानेकुरा खाने,अमिलो–पिरो बाट टाढा रहनु पर्छ।


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?